आभास पौडेल | फागुन ८, कपिलवस्तु | काठमाण्डौबाट दाङ जाँदै गरेको बसमाथी कपिलवस्तुमा पेट्रोल बम प्रहार भएको छ । अज्ञात समूहले प्रहार गरेको पेट्रोल बमबाट बसमा सवारी १२ जना यात्रु...