बाबुआमाको कुटपिटबाट घाइते भरतको मृत्यु, हत्या आरोपबाट बच्न चोर भन्ठानेर कुटपिट गरेको बयान
मकवानपुर | मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी दुवाबारीमा आफ्नै बाबुआमाको कुटपिटबाट गम्भीर घाइते भएका भरतकुमार भ्लोनको मृत्यु भएको छ। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी कृष्णहरि शर्मा पोखरेलका अनुसार भरतकुमारको शुक्रबार दिउँसो...