‘जसले जिते पनि काम माओवादी एजेण्डाअनुसार’: प्रचण्ड
असार २६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा(एमाले)लगायत जुनसुकै दल र उम्मेदवारले जिते पनि एजेण्डा भने माओवादीकै हुने बताएका छन्...