असार २२, दाङ । दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमाले विजयी भएको छ ।
एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेय २२ हजार ८ सय ५७ मत ल्याएर विजयी भएका हुन् ।...