सुन्दर महानगर बनाउने माओवादी केन्द्रको प्रतिबद्धता
बैशाख २५, काठमाडौँ । ललितपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र)का तर्फबाट नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले प्रचारप्रसारको क्रमलाई तीव्र पारेसँगै आफ्नो प्रतिबद्धतापत्रसमेत सार्वजनिक गरेका छन् ।
माओवादीका तर्फबाट नगरप्रमुखका उम्मेदवार दिनेश महर्जनले स्वास्थ्य...