बले-कक्रोजद्धारा अमेरिकामा जुटेको सहयोग रकम जिग्री-पाँडेलाई हस्तान्तरण (भिडियो सहित)

जेठ १८, काठमाडौं । जिग्रीपाडें प्रतिष्ठानलाई हास्यकलाकारद्वय सागर लम्साल ‘बले’ र हरि निरौला ‘कक्रोच’ ले सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सप्तरीमा दृष्टिविहीन परिवारको लागि निर्माण भइरहेको तीन...