दलहरु चुनावी तालमेलमा यसरि ओर्लिए
बैशाख २४, पोखरा । निर्वाचनको मिति नजिकिँदै गएपछि कास्कीमा उम्मेदवारहरुको दौडधूप तीव्र बन्दै गएको छ ।
दलहरुले चुनाव चिन्ह लिएपछि मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेदवारहरु वडाका टोलटोलमा पुगिरहेका छन् । प्रचारप्रसारको...