स्थानीय निर्वाचनका लागि काँग्रेसको तयारी तीव्र
चैत १६, काठमाडौँ । नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तीव्र तयारी थालेको छ ।
काँग्रेसले संविधानबमोजिम राज्यको पुनःसंरचना र स्थानीय तहको निर्वाचनका लागि पार्टीको...