माओवादीले वैशाख ९ गतेसम्म सबै उम्मेदवारको टुंगो लगाउने
बैशाख १, काठमाडौं । नेकपा माओवादी केन्द्रले वैशाख ९ गतेसम्म सबै उम्मेदवारको टुंगो लगाउने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रको केन्द्रिय कार्यालय बैठकले वैशाख ३१ गते हुने चुनावका...