यस्तो छ, राजधानीलाई प्रदुषणमुक्त बनाउने कार्ययोजना
चैत ३१, काठमाडौ | सरकारले राजधानी सहर काठमाडौं उपत्यकामा व्याप्त वायु प्रदूषण न्यूनीकरण गर्न बृहत कार्ययोजना प्रस्ताव गरेको छ ।
स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको एकीकृत कार्ययोजनालाई सरकोकारवाला विभिन्न मन्त्रालयसँगा सहकार्य गरी...