छविलाल चुडाल (३३), जिल्ला युवा समिति झापाका अध्यक्ष हुन् । हल्दिबारीका उनले व्यवस्थापनमा स्नातोकत्तर गरेका छन् । यसअघि एमाले अखिलको विद्यार्थी राजनीतिमा रहेका चुडाललाई हालै सरकारले चार वर्षका...