काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा,२ जनाको अवस्था गम्भीर
काठमाडौं। काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रो दुर्घटनामा परेको छ । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील...