नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाए
काठमाडौँ | नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा बस्नेगरी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुससार...