एनपीएलको यात्रा टुंग्याएपछि विराटनगरका प्रशिक्षक केभिन: परिस्थितिलाई राम्ररी बुझेर खेल्न नसक्दा असफल भयौँ
काठमाडौँ | विराटनगरका किंग्सका प्रशिक्षक केभिन ओ ब्रायनले तीन खेलमा जितनजिक पुगेर पनि खेल गुमाउनु परेकाले प्लेअफमा पुग्न असफल भएको बताएका छन्। काठमान्डु गुर्खाजसँग हार बेहोर्दै नेपाल प्रिमियर लिग (एनपीएल)...