आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने कमलाको घट्नास्थलमा सुसाइड नोट फेला
काठमाडौँ | काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफैँलाई जलाएर आत्मदाह गर्ने कमला आचार्यको सुसाइड नोट फेला परेको छ । कमलाको उपचारको क्रममा मृत्यु भएको काठमाडौँका एसएसपी बसन्त रजौरेले बताएका छन्...