दीपेन्द्रसिंह ऐरीलगायत सबै नेपाली खेलाडीको आईसीसी वरीयता खस्कियो
काठमाडौँ | अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गर्दा नेपाली खेलाडीको अवस्थामा नाजुक देखिएको छ । आईसीसीले ३१ डिसेम्बरमा सार्वजनिक गरेको वरीयतामा सबै नेपाली खेलाडीको वरीयता...