क्रिकेटर लामिछानेलाई खेलमा फर्काउन सोचिरहेका छौं : अध्यक्ष चन्द
माघ १२, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउन कानुन अनुसार अघि बढिने स्पष्ट पारेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आयोजित पत्रकार सम्मेलनमा...