रविको बचाउ गर्दै ओलीले भने:- ढोका खुला रहेछ भनेर फुत्त संसद् पसेको होइन
माघ २२, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रोस्ट्रमबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाएका छन् ।
आइतवार बसेको प्रतिनिधसभाको बैठकमा विशेष...