आज श्रीस्वस्थानी व्रतकथाको समापन गरिँदै, स्वस्थानी माताले सबैको कल्याण गरुन्
माघ २२, काठमाडौँ | हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ । पुस शुक्ल पूर्णीमाका दिनदेखि सुरु भएको यो वर्षको श्रीस्वस्थानी व्रतकथा आज...