पुस १३, धनुषा | रेलले किचेर धनुषामा १ जनाको मृत्यु भएको छ। जयनगरबाट जनकपुरका लागि छुटेको रेलले किचेर १ जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा धनुषाको नगराईन नगरापालिका राघोपुर बस्ने पुरण...