चलचित्र विकासको बोर्डको समिति सदस्यमा पूजा शर्मा नियुक्त
पुस १४, काठमाडौँ | चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ ।
पछिल्लो समय व्यवसायमा सक्रिय देखिएकी अभिनेत्री शर्मालाई हालै बसेको बोर्ड बैठकले उनलाई...