जेठ २, प्योङयाङ | एजेन्सी | उत्तर कोरियामा कोभिड संक्रमण तीब्र बढेको छ । कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङ उनले औषधि वितरण गर्न सेनालाई निर्देशन दिएका छन् ।...