जेठ १९, काठमाडौँ | एजेन्सी | उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले ठूलाे रकम जरिबाना तिर्नुपरेको छ ।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)...