कांग्रेस कार्यकर्तालाई प्रचण्डको उर्दी- हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ
वैशाख २२, काठमाडौं | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हथौडामा मत हाल्न आग्रह गरेका छन् ।चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन...