आफूविरुद्ध लगाइएकाे १४ आरोप प्रमाणित गर्न एन्फाका पूर्वअध्यक्ष थापाकाे कर्माछिरिङलाई चुनाैती
वैशाख २८, काठमाडौं | अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले आफूविरुद्ध लगाएको १४ आरोप प्रमाणित गर्न हालका अध्यक्ष कर्माछिरिङ शेर्पालाई चुनाैती दिएका छन् ।
बुधबार ललितपुर स्थित एक...