पूर्वप्रधानमन्त्री भट्टराईको अपिल – लोकतान्त्रिक महायज्ञमा उत्साहपूर्वक सहभागी बनौँ
वैशाख ३०, काठमाडौं | जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी बन्न आग्रह गरेका छन् ।
निर्वाचनलाई ३५ हजार स्थानीय जनप्रतिनिधि प्रत्यक्ष चुनिने देशको...