आज नेपाल र मलेसिया भिड्दै: नेपाल लगातार जितको निरन्तरतामा, मलेसियालाई जित्नै पर्ने दबाब
चैत १९, काठमाडौं । त्रिकोणात्मक ट्वान्टी- २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) मलेसियाको सामना गर्दा नेपाल सतप्रतिशत नतिजाको लक्ष्यमा हुनेछ ।
दिउँसो साढे १२ बजे सुरु हुने खेलमा...