वैशाख ७, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर नभएको दाबी गरेका छन् । कमजोर नभएका कारण कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको उनको भनाइ छ ।
नेपाल विद्यार्थी...