आईपीएल: मुम्बईमाथि चेन्नईको जित, यस्तो छ आजसम्मको अंकतालिका
वैशाख ९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्समाथि चेन्नई सुपर किंग्सले तीन विकेटको रोमाञ्चक जित निकालेको छ ।
बिहीबार राति चेन्नईले दोस्रो जित निकाल्दा मुम्बईले भने...