रोकिएका सहित थप २३६ नेपाली युवा यहि फागुन २३ बाट कोरिया जान पाउने
फागुन १६, काठमाडौँ । कोरोना कहरले गर्दा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत माघको दोस्रो हप्ता रोकिएका सहित थप २३६ नेपाली युवा कोरिया प्रवेश गर्ने भएका छन् । कोरोना संक्रमणका कारण माघ...