साइबर अपराध कसुरमा विदेशबाट फर्किएकै दिन त्रिभुवन विमानस्थलबाटै परे पक्राउ
माघ १४, काठमाडौँ | विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा विदेशबाट फर्किएकै दिन आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
वैदेशिक रोजगारमा रहँदा सामाजिक सञ्जाल फेसबुकमार्फत महिलालाई साथी बनाई सामाजिक...