साउदीमा अकामा नि:शुल्क हुने , एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न कहिलेसम्म शुल्क लाग्दैन ?
माघ १३, काठमाडौँ | साउदी अरबले आगामी मार्च ३१ सम्म अकामाको नवीकरण, एक्जिट र रि–ईन्ट्री भिसाको म्याद थप गर्न शुल्क नलिने बताएको छ ।
साउदी अरबको सरकारी निकाय जवाजतले कोभिड १९...