साउदीको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण, १२ जना घाइते
माघ २८, काठमाडौँ । एजेन्सी । यमनको सीमा नजिकैको आभा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन विस्फोट गराउँदा कम्तीमा १२ जना घाइते भएका छन् । आक्रमणबाट विमानस्थलमा सामान्य क्षति पुगेको छ...