सहयोग गर्ने निहुँमा नेपाली युवतीमाथि कुवेतमा बलात्कारको प्रयास, ट्याक्सी चालक पक्राउ !
माघ ५, काठमाडौँ | कुवेतमा एक नेपाली युवतीमाथि बलात्कारको प्रयास भएको छ । नेपाली पुरुषले नै ती युवतीमाथि बलात्कारको प्रयास गरेका हुन् ।
सहयोग गर्ने बहानामा युवतीलाई आफ्नो कोठामा लिएर बलात्कारको...