नेपाल मामिला हेर्ने भारतीय उच्च अधिकारी किन आए काठमाडौं ?
असोज १३, काठमाडौं। भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन्। भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन्।
भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको...