विदेश जानेलाई कोरोना विरुद्धको खोपमा नयाँ नियम, के छ व्यवस्था ?
भदौ ६, काठमाडौं । कुवेतले आफ्नो मुलुकमा प्रवेश गर्न चाहने विदेशी नागरिकले सिनोफार्म, सिनोभ्याक तथा स्पुतनिक मध्ये कुनै खोप लगाएकाहरुले खोपको तेश्रो मात्रा लगाएको भएमा कुवेत सरकारले मान्यता दिएको खोपको...