तालिबानद्वारा अफगानिस्तानका घरघरमा खानतलासीः राष्ट्रसङ्घ
भदौ ४, काबुल (रासस/एएफपी) | अफगानिस्तानमा तालिबानहरुले घर–घर जाँदै विपक्षीहरु र उनीहरुको परिवारको खानतलासी गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घले तयार पारेको एउटा दस्तावेजमा अफगानिस्तानमा तालिबानहरुले बदलाको भावना अनुसारको व्यवहार...