भारतका २४ राज्यमा कोरोनाभाइरसको सङ्क्रमण घट्दो
जेठ १३, नयाँ दिल्ली (रासस/एएनआई) । भारतका २४ राज्यमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुदै आएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको सङ्क्रमितहरुको विवरणमा २४ राज्यमा सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको...