लकडाउनमा टेलिकमको ‘स्टे कनेक्टेड’ : ३९ रुपैयाँमा दिनभर अनलिमिटेड डेटा
वैशाख ३०, काठमाडौँ । कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधाका लागि नेपाल टेलिकमले वैशाख ३१ (मे १४) देखि १ महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर उपलब्ध गराउने भएको छ...