अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मानसहित पुरस्कार प्रदान गरेका छन् । बालुवाटारमा आज युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको कार्यक्रममा...