श्रीलंकाका जेलमा २६ नेपाली महिला : कसले पुर्यायो ?
फागुन १६, काठमाडौं । संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको...