कोरोना मापदण्ड नमान्ने एअरलाइन्सको उडानमा प्रतिबन्ध लगाउने प्राधिकरणको चेतावनी
पुस १९, काठमाडौँ | कोरोना रोकथाम तथा नियन्त्रणका लागि बनाइएका नियम तथा निर्देशन नमान्ने एअरलाइन्सको उडान रोक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण चेतावनी दिएको छ | विदेशबाट आउने र विदेश जाने...