उमेरको अनुसार कोभिड–१९ विरुद्धको खोप सेवा उपलब्ध गराइने : पुटिन
पुस २, मस्को (रासस/एएफपी) । रूसमा विकसित स्पुतनिक–भी नामक कोभिड–१९ विरुद्धको खोपलाई नागरिकको उमेर अनुसार सुरक्षित र प्रभावकारी बन्ने भएपछि यसको प्रयोगलाई अनुमति दिइने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार बताउनुभएको...