प्रधानमन्त्रीसँग अभियानकर्मी बोहराको भेट
काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेट्नुभएको छ । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र...