काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार...