विश्व स्वास्थ्य संगठनद्धारा आगामी दिनहरुमा कोभिडको समस्या थप बढ्ने चेतावनी
कात्तिक ८, काठमाडौँ (रासस/सिन्ह्वा) | विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिनुभएको छ ।
उहाँले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका...