विपद्मा उद्धारका लागि तयार रहन मुख्यमन्त्री लामाको निर्देशन
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरक्षा निकाय र सरोकारवालाहरुलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा विपद् व्यवस्थापनका लागि...