थप १ हजार ८१ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा नै थपिए ४६४ संक्रमित
भदौ २४, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९४, ललितपुरमा ३४ र भक्तपुरमा ३६ ...