मलेसियाका तीनवटा कम्पनीले श्रमिकले मलेसिया आउन तिरेको रकम फिर्ता गर्ने
भदौ ३१, काठमाडौं । मलेसियाका तीनवटा कम्पनीहरु टप ग्लोव, हार्टालेगा र कोसानले आफ्नो कम्पनीमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकलाई कुनैपनि प्रकारको शोषणमा पर्न नदिन आफूहरु सजग रहेको र सोही अनुरुपको...