भदौ २१, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सबै ग्राहकको खाता नम्बर परिवर्तन गरेको छ । यस अघि १२ अंकको खाता नम्बर थियो सोही खाता नम्बरपरिवर्तन गरेर १६ अंकको बनाएको...